विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा विरुद्ध भ्रष्टाचार मुद्दा

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विराटनगर भन्सार कार्यालयका तत्कालीन प्रमुख भन्सार अधिकृत ताराप्रसाद सापकोटाविरुद्ध ८४ लाख ५५ हजार ६०५ रुपियाँको भ्रष्टाचार मुद्दा दर्ता गरेको छ। आयोगले सापकोटा सहित तत्कालीन भन्सार अधिकृत नक्कुल शर्माले २०७९ माघ १० गते नयाँ प्रज्ञापन पत्र एम ४०५६ दर्ता गरी गराइ २०७९ माघ ११ मा सुरु घोषणा गरेको अमेरिकी डलरमा … Continue reading विराटनगर भन्सारका तत्कालीन प्रमुख सापकोटा विरुद्ध भ्रष्टाचार मुद्दा